काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज ८ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने बेनी नगर अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ९ घतान निवासी कार्कीले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय … Continue reading काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा (भिडियोसहित)